मधेस प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले आइतबार बोलाइएको बैठक चैत ९ गतेसम्मका लागि स्थगित भएको छ ।यस अघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो ।
ताजा समाचार

प्रतिक्रिया