ताजा समाचार


लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामको अध्यक्षमा मनोज चौधरी मनोनित

द रियल समाचार     २०७८ फाल्गुन १९, बिहीबार, १४: २३ मा प्रकाशित




लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामको अध्यक्षमा मनोज चौधरी मनोनित भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान अनुसार धनुषा जिल्लाको जनकपुरधाम उप-महानगरपालिकाको अध्यक्ष पदमा चौधरीलाई मनोनयन गरेको जानकारी दिए । अध्यक्ष ठाकुरले देश, मधेश एवं पार्टीको हितमा चौधरीको कार्यकाल उपलब्धि मूलक हुने आशा व्यक्त गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top