ताजा समाचार


प्रतिनिधिसभा बैठक भोली बस्दै, कार्यसूची सार्वजनिक

द रियल समाचार     २०७८ फाल्गुन १७, मंगलवार, १८: ३४ मा प्रकाशित




प्रतिनिधिसभाको बुधबार बस्ने भएको छ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top