ताजा समाचार


राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग

द रियल समाचार     २०७८ माघ २५, मंगलवार, १७: ३३ मा प्रकाशित




वाग्मती २५ माघ
राष्ट्रयि प्रजातन्त्र पार्टीका नविर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेको छ । आज हेटौँडामा आयोजति पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेको हो ।
“अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने नर्णिय गरेको छु । पार्टीभत्रि देखा पर्न थालेको सैद्धान्तकि वचिलन तथा गलत प्रवृतलिाई सुधार गरेर मेरो बाँकी क्रयिाशील राजनीतकि जीवन पार्टीभत्रिै बतिाउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापन िआफ्नो कुराको सुनुवाइ नहुने भएपछ िमैले यो अप्रयि नर्णिय लनि बाध्य भएको हुँ” उहाँले पत्रकार सम्मेलनमा भनेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top