मोरङ ,माघ २० गते
सातवटा प्रदेशमध्ये प्रदेश १ को नामकरण बाँकी छ । प्रदेश २ मा पहचिानका आधारमा मधेस प्रदेश नामकरण भएपछ ियस प्रदेशमा पन िनामकरणका लाग िदबाब बढेको छ । प्रदेश सरकार गठन भएको चौथो वर्ष पूरा हुनै लाग्दासम्म पन िनामकरणका लाग िछलफलसमेत सुरु हुन सकेको छैन ।
२०७४ फागुन ३ मा गठन भएको प्रदेश सरकारको ४ वर्ष पूरा हुन १३ दनि मात्र बाँकी छ । यो अवधमिा प्रदेशमा तीनवटा मुख्यमन्त्री फेरँिदासम्ममा पन िप्रदेशको न्वारन नै हुन सकेको छैन । तीनै जना मुख्यमन्त्रीले प्रदेशको नामकरण गर्ने उद्घोष गरे पन िपार लगाउन सकेका छैनन् । २०७४ फागुन ४ मा शपथ ग्रहण गरेपछ ितत्कालीन नेकपाका दुईतहिाइ हैसयितका मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा नामकरणका लाग िछलफलसमेत चलाउन सकेनन् ।
उनीपछकिा मुख्यमन्त्री एमालेका भीमप्रसाद आचार्यले पन िप्रदेशको नामकरण गर्ने बताए पन िप्रक्रयिा अघ िबढाउन सकेनन् । हालका मुख्यमन्त्री राजेन्द्र राईले कात्तकि १६ देख िकार्यभार सम्हालेलगत्तै प्रदेशको नामकरण पहलिो प्राथमकिता भएको बताएका थएि । उनी नेतृत्वको सरकार कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रकि राष्ट्रयि मञ्च गरी ५ दलीय गठबन्धनको छ । गठबन्धन दलभत्रिै प्रदेशको नामको वषियमा पहचिान वा भूगोलका आधारमा गर्नुपर्ने भन्दै प्रदेश सांसदबीच मत भन्निता छ । यही अवस्था प्रमुख प्रतपिक्षी दल एमालेमा पन िछ । एमालेका प्रदेशसभा सदस्यहरू प्रदेशको नाम भूगोल वा पहचिानको आधारमा राखनिुपर्नेमा वभिाजति छन् ।
आदविासी जनजात िप्रदेशसभा सदस्यहरूले पहचिानका आधारमा प्रदेशको नामकरण हुने पक्षमा छन भने खस, आर्य, ब्राह्मण, क्षेत्री, मधेसीलगायतका प्रदेशसभा सदस्यहरू भूगोलका आधारमा नामकरण हुनुपर्ने पक्षमा देखएिका छन् । तर प्रदेशसभामा पहचिानवादी प्रदेशसभा सदस्यहरूकै बाहुल्य रहेकाले नामकरण पेचलिो भएको हो ।
९२ सदस्यीय प्रदेशसभामा प्रमुख प्रतपिक्षी एमालेको ४१, सत्तारूढ कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा ९एकीकृत समाजवादी० का १०, जनता समाजवादी पार्टीको ३, संघीय लोकतान्त्रकि राष्ट्रयि मञ्च र वपिक्षी दल राप्रपाको १र१ जना सांसद छन् । जसमध्ये क्षेत्रीरबाहुन ३३, राई लम्बिू २८, मधेसी आदविासी १५, नेवार ५, गुरुङ, मगर र पहाडी दलति ३र३ र मुस्लमि २ जना सांसद छन् । पहचिान पक्षधर आदविासी जनजात िप्रदेश सांसदको कुल संख्या ५४ रहेको छ जुन नामकरणका लाग िपर्याप्त छैन । प्रदेशको नामकरणका लाग िदुईतहिाइ अर्थात् ६१ प्रदेश सांसद आवश्यक छ ।
भूगोल पक्षधरलाई सत्तारूढ कांग्रेसको समर्थन देखएिको छ भने पहचिानवादी पक्षधरलाई सत्तारूढ माओवादी केन्द्रलगायतको समर्थन छ । प्रदेशसभा सदस्यहरू पहचिान र भूगोल पक्षमा बाँडएिको अवस्थामा दुईतहिाइ बहुमतले प्रदेशसभाबाट पारति हुनुपर्ने प्रदेशको नामकरण चुनौतीपूर्ण भएको हो । पहचिानवादीहरूले लम्बिूवान्, खुम्बुवान्, करिाँत र लम्बिूवान्-खुम्बुवान्-करिाँतमध्ये एउटा प्रदेशको नाम हुनुपर्ने पक्षमा छन् । भूगोल पक्षधरहरू कोसी, सगरमाथा, वरिाट, कोसी-करिाँत, सगरमाथा-करिाँतमध्ये एउटा नाम राख्नुपर्ने पक्षमा देखएिको हो ।
आदविासी जनजातहिरू पहचिानको इतहिास झल्कनिे र खस, आर्य, मधेसीहरूले कोसी सभ्यता, महाभारतकालीन इतहिास र सर्वोच्च शखिर सगरमाथामध्ये कुनैलाई आधार बनाएर प्रदेशको नामकरण गर्नुपर्ने ज्ञापनपत्रमार्फत माग गरेका छन् । कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले प्रदेशको नामकरणका लाग िप्रमुख प्रतपिक्षी दल एमालेको सहयोगबनिा सम्भव नभएकोले त्यहीअनुसार सबै दलसँग सहमत िगरेर साझा नाम प्रदेशसभामा प्रस्ताव गरेर पारति गराउनुको वकिल्प नभएको बताए । प्रदेशमा पन िसाझा सहमतकिा लाग िछलफल भइरहेको र त्यसका लाग िपार्टीको ठोस धारणा बनाउनका लाग िपार्टीमा पन िछलफल भइरहेको उनले बताए ।
माओवादी केन्द्रका नेता तथा प्रदेश १ इञ्चार्ज राम कार्कीले प्रदेशको नामकरण सामर्थ्य र पहचिानको आधारमा हुनुपर्ने बताए । ॅसामर्थ्य र पहचिान दुवै कुरा प्रदेशको नाममा झल्कनिे हुनुपर्छ,’ उनले भने, ॅतर प्रदेश नामकरणको खेलाडी हामी मात्रै छैनौं, मुख्यतः प्रदेश सांसदले नै प्रदेशको नामकरणको नर्णिय गर्नुपर्छ ।’
यहाँ कोच, करिात, लम्बिूहरूको ऐतहिासकि पहचिान रहेकाले यसैलाई साझा बनाएर अघ िबढ्दा उपयुक्त हुने कार्कीको भनाइ छ । प्रमुख प्रतपिक्षी दल एमालेलाई पन िकोच, करिात, लम्बिूहरूको ऐतहिासकि पहचिानका आधारमा प्रदेशको नामकरणका लाग िबाध्य पार्नुपर्ने उनले सुनाए । सत्तारूढ दल कांग्रेसका नेता राजीव कोइरालाले सबै दलको साझा सहमत िभए मात्रै प्रदेशको नामकरण सम्भव भएको बताए । राजनीतकि वश्लिेषक शान्तरिाम भण्डारीले प्रदेशको नामकरण अल्पकालीनले नभई दीर्घकालीन सोचले बनाउनुपर्ने बताए । ॅसत्तारूढ गठबन्धन र प्रमुख प्रतपिक्षी दल एक ठाउँ बस्ने अवस्था देखँिदैन तर प्रदेशको नामकरणका लाग िएक ठाउँ बसेर साझा सहमत िगर्नुको वकिल्प पन िछैन,’ उनले भने ।
अर्का राजनीतकि वश्लिेषक डा। भेषप्रसाद धमलाले अहलिेको प्रदेशसभाको संरचनाले प्रदेशको नामकरण सम्भव नभएको दाबी गरे । ॅसत्तारूढ गठबन्धन र प्रमुख प्रतपिक्षी एमालेबीच पानी बाराबारको अवस्थामा नामकरणका लाग िआवश्यक दुईतहिाइ बहुमत पुग्दैन,’ उनले भने, ॅएमाले र सत्तारूढ गठबन्धनबीच नामकरणका लाग िसहमतसिमेत हुन नसक्ने अवस्थाले प्रदेशको नामाकरण सम्भव देख्दँिन ।’
प्रदेश १ सरकारले प्रदेशको नामकरणका लाग िसहजीकरण गर्न सामाजकि वकिासमन्त्री जयराम यादवलाई जम्मिेवारी दएिको छ । मन्त्री यादवले अब चाँडै कार्यवधि िबनाएर प्रदेशको नामकरणका लाग िराजनीतकि दललगायत सरोकारवालासँग छलफल अघ िबढाउने तयारी गरेको बताए । मुख्यमन्त्री राजेन्द्रकुमारले सबैसँग छलफल गरेर सबैको सहमतमिा साझा नाम प्रदेशसभामा प्रस्ताव गरेर चालु हउिँदे अधविेशनबाटै पारति गराउने बताए ।
प्रतिक्रिया