काठमाडौँ ,माघ २० गते
सरकारले आसन्न स्थानीय चुनावका लाग िसुरक्षा तथा बन्दोबस्तीको तयारी थालेको छ । चुनावको मति िघोषणा भइनसके पन िनर्विाचन आयोगले प्रस्ताव गरेको मति िआगामी जेठ ४ लाई केन्द्रमा राखेर चुनावी तयारीमा सरकार जुटेको हो ।
केन्द्रीय सुरक्षा समतिकिो बैठकले एकै चरणमा स्थानीय चुनाव गर्ने लक्ष्यसहति बुधबार सुरक्षा र बन्दोबस्तीसम्बन्धी वस्तिृत कार्ययोजना पेस गर्न चारवटै सुरक्षा नकिायलाई नर्दिेशन दएिको छ । त्यसका लाग िसमन्वय गर्न गृह मन्त्रालयका सुरक्षा र समन्वय महाशाखा प्रमुख मुकुन्द नरिौलाको संयोजकत्वमा समति िबनाइएको छ । समतिमिा गृह मन्त्रालयका उपसचवि तथा चार सुरक्षा नकिायका प्रतनिधि िछन् । सुरक्षा बैठकमा बन्दोबस्ती र सुरक्षा व्यवस्थापनसम्बन्धी वस्तिृत छलफल र समीक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमण िपोखरेलले जानकारी दएि ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचवि टेकनारायण पाण्डे, नेपाली सेनाका बलाधकिृत रथी बालकृष्ण कार्की, प्रहरी महानरिीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानरिीक्षक शैलेन्द्र खनाल र राष्ट्रयि अनुसन्धान वभिागका प्रमुख यदुलाल खरेललगायत उच्च अधकिारी सहभागी थएि । बैठकमा सुरक्षा अधकिारीहरूले सुरक्षा अवस्था, चुनौती र त्यसलाई सामना गर्न चाहनिे रणनीत िर योजना एवं बन्दोबस्तीबारे ॅब्रफिङि’ गरेका थएि ।
सुरक्षा समतिकिो आगामी बैठकमा सुरक्षा र बन्दोबस्तीसम्बन्धी वस्तिृत कार्ययोजना पेस भएपछ िबजेट आकलन गरनिे प्रवक्ता पोखरेलले बताए । कार्ययोजनालाई नर्विाचन आयोगसँग परामर्श गरेर अन्तमि रूप दनिे गृह मन्त्रालयको तयारी छ । खासगरी सवारीसाधन, सञ्चार उपकरण, अन्य सुरक्षा सामग्री खरदि, म्यादी प्रहरी भर्ना, नर्विाचनमा खटनिे कर्मचारी तथा सुरक्षाकर्मी, मतपेटकिा, मतपत्रलगायतमा बढी खर्च हुन्छ । भौगोलकि अवस्था र त्यस क्षेत्रमा हुने शान्तसिुरक्षा स्थतिलिाई हेरेर खर्च फरक-फरक हुने गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नर्विाचन आयोगका पदाधकिारीबीच २०७८ जेठ ४ मा चुनाव गर्ने अनौपचारकि सहमत िजुटेको बताइएको छ । आयोगले चुनावमा करबि १२ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने जानकारी सरकारलाई गराएको छ ।
म्यादीमा पूर्वसुरक्षाकर्मीलाई प्राथमकिता
सरकारले आगामी स्थानीय चुनावका लाग िम्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमकिता दनिे भएको छ । सुरक्षा तैनाथीबारेको अनुभव र भरपर्दो जनशक्त िभएका कारण पूर्वसुरक्षाकर्मीलाई म्यादीमा प्राथमकिता दँिदा नर्विाचनको नष्पिक्षतामा टेवा पुग्ने सुरक्षा अधकिारीहरूको नष्किर्ष छ । गृह प्रवक्ता फणीन्द्रमण िपोखरेलले भने सुरक्षा नकिायबाट बन्दोबस्ती र सुरक्षा तैनाथीको खाका पेस भएपछ िमात्रै यस वषियमा जानकारी दनि मल्निे बताए ।
सुरक्षा व्यवस्थापनमा खटनिे म्यादी प्रहरीमा दलीय आस्था भएका व्यक्त िहाबी हुन सक्ने भन्दै यसअघकिो नर्विाचति ताका पन िसम्भव भएसम्म सुरक्षा नकिायबाटै जनशक्त िव्यवस्थापन गर्नुपर्ने सुझाव आएको थयिो । बहालवाला सुरक्षाकर्मीको संख्या अपुग हुने भन्दै हरेकजसो नर्विाचनमा म्यादी भर्ना गरँिदै आएको छ । सेनामा करबि ९६ हजार र प्रहरीमा करबि ८० हजार जनशक्तकिो दरबन्दी छ । प्रहरीमा करबि ७० हजार मात्रै कार्यरत छन् । बजेट र तालमि एकै पटक गर्न कठनि भएको कारण देखाउँदै सरकारले पदपूर्त िगर्न सकेको छैन । त्यस्तै सशस्त्र प्रहरी बलमा करबि ३७ हजार जना छन् । तीनवटै सुरक्षा नकिायबाट ७० देख ि८० प्रतशित जनशक्त ितैनाथ गराउँदा पन िअपुग हुने गृह मन्त्रालयले जनाएको छ ।
२०७४ को स्थानीय चुनावमा म्यादीसहति २ लाख २६ हजार सुरक्षाकर्मी खटएिका थएि जसमा म्यादी ७५ हजार थएि । मंसरिमा सम्पन्न प्रतनिधिसिभा र प्रदेशसभा नर्विाचनमा सरकारले ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गरेको थयिो । १८ वर्ष देख ि५४ वर्ष उमेर समूहका उनीहरूलाई ५५ दनि कार्यरत रहने गरी भर्ना गरएिको थयिो । उनीहरूका लाग िमासकि १७ हजार २ सय ३० रुपैयाँ तलब तथा त्यस अवधकिो रासनभत्ता र पोसाक खर्च दइिएको थयिो । प्रहरी प्रधान कार्यालयको व्यवस्थापनमा म्यादीका लाग िडेढ साताको नर्विाचन सुरक्षा तालमि पन िप्रहरीबाट प्रदान गरएिको थयिो । त्यसबेला पन िअवकाशप्राप्त पूर्वसुरक्षाकर्मीलाई प्राथमकितामा राखेर भर्ना गरएिको थयिो ।
२०७० मंसरिमा सम्पन्न दोस्रो संवधिानसभा नर्विाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना लइिएको थयिो । उनीहरूका लाग िपन िप्रहरी जवान सरहको सेवासुवधिा दइिएको थयिो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा गरी अवकाश पाएका पूर्वसुरक्षाकर्मी, वभिन्नि नजिी सुरक्षा कम्पनीअन्तर्गतका गार्ड, वदिेशी सुरक्षा नकिायबाट अवकाश पाएका नेपाली नागरकि, पूर्वसशस्त्र वन रक्षक, पूर्वम्यादी प्रहरीलाई अघल्लिा नर्विाचनका प्राथमकिता दइिएको थयिो । यस पटक पहलिेकै मापदण्ड र कार्यवधिलिाई नै अद्यावधकि गरी खाका बनाउने तयारी गृह मन्त्रालयको छ ।
प्रतिक्रिया