ताजा समाचार


विमानस्थलबाट अवैध सुनसहित ३ जना पक्राउ

द रियल समाचार     २०७८ माघ २०, बिहीबार, १५: ३३ मा प्रकाशित




काठमाडौँ ,माघ २०
प्रहरीले त्रभिुवन अन्तर्राष्ट्रयि वमिानस्थलबाट अवैध सुनसहति तीन जनालाई पक्राउ गरेको छ ।
त्रभिुवन अन्तर्राष्ट्रयि वमिानस्थलमा तैनाथ प्रहरी टोलीले संयुक्त अरब इमरिेट्स ९युएई०बाट आएका गौर नगरपालकिा-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी-७ मकवानपुरका नवराज परयिार र भोटेकोसी-३ सन्धिुपाल्चोकका ३९ वर्षीय दावा छरिङि शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।
उनीहरू वमिानस्थलको अन्तर्राष्ट्रयि आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४ थान आइफोन पन िबरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करबि १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साह र परयिार युएईबाट हमिालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबयिामार्फत बहिीबार त्रभिुवन वमिानस्थल ओर्लएिका थएि ।पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको १ केजी १ सय ५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ । त्यस्तै साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सक्रिी बरामद भएको छ ।

परयिारको साथबाट १ लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ बराबरका सुनका औंठी र सक्रिी बरामद भएको हो । पक्राउ परेका तीनै जनालाई बरामद सामानसहति वमिानस्थल भन्सार कार्यालयको जम्मिा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top