काठमाडौँ
साता कारोबारको अन्तमि दनि बहिीबार सेयर बजारको परसिूचक नेप्से दोहोरो अंकले घटेको छ । १४।५८ अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । यस दनि कारोबार सुरु भएको ७ मनिेटमै परसिूचक २९२५ अंक पुगेको थयिो । त्यसपछ िकेही घटेको नेप्से फेर ि११स् ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछ िबजार बन्द हुँदासम्म नै घट्न पुग्यो ।
कुल ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । बैंकङि ६, वकिास बैंक ५४, फाइनान्स ३३, होटल तथा पर्यटन ३८, जीवन बीमा १७३, उत्पादन ७९, लघुवत्ति ५४, अन्य ९ र व्यापार उपसमूह २२ अंकले घटे । जलवद्यिुत् ६ र नर्जिीवन बीमा उपसमूह १२ अंकले बढे ।
कुल ४५ कम्पनीको मूल्य बढ्यो भने १३७ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थरि रह्यो । बहिीबार वनि नेपाल लघुवत्तिको मूल्य १० प्रतशितले बढ्यो । बुद्धभूम िहाइड्रोपावरको ९।७ प्रतशितले मूल्य बढ्यो भने साहस उर्जा र अरुणभ्याली हाइड्रोको मूल्य क्रमशस् ६ र ५।३ प्रतशितले बढ्यो । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, शखिर इन्स्योरेन्स, नेसनल हाइड्रोपावर र जलवद्यिुत लगानी तथा वकिास कम्पनी क्रमशस् सबैभन्दा अगाड िरहे ।
प्रतिक्रिया