ताजा समाचार


योजना आयोगमा दुई जना सदस्य नियुक्त

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १८: १६ मा प्रकाशित




काठमाण्डौ । नेपाल सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top