हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले बागमतीमा यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको थियो ।
प्रतिक्रिया