काठमाण्डौ । नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा सामेल हुन लागेको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान लागेको हो ।
माधव समूहका नेता मेटमणि चौधरीले आफूहरु सरकारमा जाने बताए । उनले आफ्नो समूह सरकारमा जाने जानकारी दिए ।
सरकारमा जाने विषयमा निर्णय भइसकेको भन्दै चौधरीले मन्त्रालयको विषयमा भने छलफल भइरहेको बताए ।
प्रतिक्रिया