ताजा समाचार


सबै तहका कर्मचारीको तलब वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १८: ३९ मा प्रकाशित




काठमाण्डौ । सरकारले सबै तहका कर्मचारीको तलब वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् ।

सरकारले सबै तहका कर्मचारीको तलबमान वृद्धि गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top