ताजा समाचार


शुक्रबार ३७२९ नयाँ संक्रमित थपिए, १८८५ संक्रमणमुक्त, २५ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २२, शुक्रबार, १७: ४३ मा प्रकाशित




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ७५ नमुनामध्ये ९ हजार ४ सय ९३ जनाको पिसिआर र ६ हजार १ सय ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना संक्रमणमुक्त  भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top