ताजा समाचार


सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

द रियल समाचार     २०७८ श्रावण १९, मंगलवार, १८: ३३ मा प्रकाशित




काठमाण्डौ । सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो ।

भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो ।

आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top