ताजा समाचार


माधव नेपालले गरे ‘पिपुल्स भोलेन्टियर’ को घोषणा

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १८: ०३ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top