ताजा समाचार


कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक

द रियल समाचार     २०७८ श्रावण ६, बुधबार, १३: ५० मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोना महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।

परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top