ताजा समाचार


रोबिनले लिए खेल जीवनबाट सन्यास

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १८: ०९ मा प्रकाशित




एजेन्सी । बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन् । नेदरल्यान्ड्सका रोबिनले ३७ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् ।

‘प्रिय फुटबलप्रेमीहरू, मैले मेरो सक्रिय खेल जीवन यहीँ रोक्ने निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘यो एकदमै कठिन निर्णय थियो । हार्दिक समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top