ताजा समाचार


गृहमन्त्री खाँणले कार्यभार सम्हाले

द रियल समाचार     २०७८ असार ३०, बुधबार, ११: २५ मा प्रकाशित




काठमाण्डौ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेपनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।

ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top