ताजा समाचार


देउवा निवासमा चहलपहल बढ्यो

द रियल समाचार     २०७८ असार २९, मंगलवार, ११: २६ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा परमादेश दिएपछि आज साँझ देउवाले प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछन् ।

देउवाले सरकारमा सहभागी भएपछि कांग्रेसबाट कसकसलाई मन्त्री बनाउने भन्ने विषयमा टुंगो लगाउन बैठक पनि बोलाएका छन् ।

प्रधानमन्त्री हुने भएपछि देउवा निवासमा अहिले चहलपहल निकै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top