काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा शनिबार विहान ४ वजे निधन भएको हो ।
कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि अस्पताल भर्ना थिइन् ।
प्रतिक्रिया