ताजा समाचार


उद्योगहरुमा अक्सिजनको आपूर्ति बन्द

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १६: ३७ मा प्रकाशित




काठमाण्डौ । सरकारले उद्योगहरुमा अक्सिजनको आपूर्ति बन्द गरको छ ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताए ।

उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top