ताजा समाचार


कर्णालीमा थप ३ कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १८: १५ मा प्रकाशित




सुर्खेत । कर्णालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा सिम्ता गाउँपालिकाका ३० वर्षीय, लेकबेसी नगरपालिकाका ६८ वर्षीय र पञ्चपुरी नगरपालिकाकाका ३३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितमध्ये ५४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top