ताजा समाचार


नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका पिताको निधन

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १६: ३२ मा प्रकाशित




काठमाण्डौ । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका पिताको निधन भएको छ ।

ज्ञानेन्द्रका ७८ वर्षीय पिता रामकृष्ण मल्लको बिहीबार बिहान निधन भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले जानकारी दिए ।

मल्लको बिहीबार नै अन्त्येष्टि गरिएको छ । रामकृष्ण एकसातादेखि सिकिस्त बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top