ताजा समाचार


१२० जना प्रतिवादी भएका १५ वटा मुद्दा फिर्ता

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १६: ०५ मा प्रकाशित




काठमाण्डौ । सरकारले १ सय २० जना प्रतिवादी भएका १५ वटा मुद्दा फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले यो राजनीतिक निर्णय रहेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top