ताजा समाचार


गुडिरहेको गाडीबाट कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव खस्यो

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १३: १४ मा प्रकाशित




एजेन्सी । भारतको मध्य प्रदेशमा गुडिरहेको शव वाहनबाट कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव खसेको छ । यस घटनामा विदिशा मेडिकल कलेजको लापरवाही रहेको बताइएको छ ।

शव गाडीबाट खसेपछि मानिसहरूले गाडी रोकेका थिए । मिडिया रिपोर्टका अनुसार एम्बुलेन्समा एक पटकमा दुई जनाको मात्र शरीर राख्न सकिन्छ तर त्यस गाडीमा तीनवटा शवहरू राखिएको थियो ।

एम्बुलेन्सको स्पीड बढ्दै जाँदा स्ट्रेचर ढोकासँग ठोक्किएर खुलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top