ताजा समाचार


पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १५: ०३ मा प्रकाशित




काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले पीसीआर परिक्षण गराएपछि रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरु दुबैजनाको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top