ताजा समाचार


सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १४: १९ मा प्रकाशित




काठमाण्डौ । सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरिएको छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top