ताजा समाचार


चैत ३० गतेका लागि प्रदेश २ को प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान

द रियल समाचार     २०७७ चैत्र १५, आईतवार, १९: २९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख अहिराजले चैत ३० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख डा.अहिराजद्वारा अधिवेशनको आह्वान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top