ताजा समाचार


पेट्रोल र डिजेल तस्करी गरेको आरोपमा ८४ जना पक्राउ

द रियल समाचार     २०७७ चैत्र १२, बिहीबार, १२: १३ मा प्रकाशित




काठमाण्डौ । नेपालबाट भारतमा पेट्रोल र डिजेल तस्करी गरेको आरोपमा ६ महिनामा ८४ जनालाई पक्राउ गरिएको छ ।

भारतीय गृह मन्त्रालयले दिएको जानकारी अनुसार लोकसभामा प्रस्तुत गरिएको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top