ताजा समाचार


काठमाडौंको कलंकीमा एक युवकको हत्या

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १२: २३ मा प्रकाशित




काठमाण्डौ । काठमाडौंको कलंकीमा एक युवकको हत्या भएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका नाम र ठेगाना खुल्न नसकेका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

युवकको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

उनले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top