ताजा समाचार


नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

द रियल समाचार     २०७७ चैत्र ६, शुक्रबार, १६: २४ मा प्रकाशित




काठमाण्डौ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।

अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडालको नाम सिफारिस गरिएको छ । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।

बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top