ताजा समाचार


काँग्रेस नेता जोशीको अवस्था गम्भीर

द रियल समाचार     २०७७ चैत्र ४, बुधबार, ०९: ५३ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज  जोशीको अवस्था अत्यन्त गम्भीर बनेको छ ।

मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएपनि फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top