ताजा समाचार


प्रभु एअरको हेलिकप्टरमा चरा ठोक्कियो

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, १७: ४० मा प्रकाशित




काठमाण्डौ । प्रभु एअरको हेलिकप्टरमा चरा ठोकिएको छ ।

काठमाडौंबाट गोसाइँकुण्ड उडानका क्रममा हेलिकप्टरमा चरा ठोकिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले यसबारे जानकारी दिएको हो । विमानस्थलबाट उड्ने क्रममा हेलिकप्टरमा चरा ठोकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top