काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्न लागेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा अघिल्लो बैठकजस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
यादवको २०७७ माघ १ गते निधन भएको थियो ।
प्रतिक्रिया