काठमाण्डौ । धुम्बाराहीस्थित केन्द्रिय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर आज बिहानै एमालेको बोर्ड राखिएको हो ।
देशभरका पार्टी कार्यालयहरुमा पनि एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको देखिएको छ ।
प्रतिक्रिया