ताजा समाचार


मन्त्रिपरिषद्को बैठक बस्दै

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, ११: ०४ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतको निर्णयपछि मन्त्रिपरिषद्को बैठक पहिलोपटक बस्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो भने नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top