काठमाण्डौ । कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शम्शेर जबराले जानकारी दिए ।
समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा नआएको बताइएको छ ।
प्रतिक्रिया