ताजा समाचार


पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, ११: २९ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीको मस्तिष्कमा रगत जमेकोले उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top