काठमाण्डौ । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।
संसद पुनस्र्थापना भएको दुई दिनपछि एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया