काठमाण्डौ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी गीता पाठकले राय दिएपछि सर्वोच्च अदालतमा मुद्दामाथिको बहस सकिएको छ ।
बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
फैसलाबारे जबराले त्यसपछि हेर्दाहेर्दैमा जाने बताए । उनले भने,‘मिति भने ११ अथवा १२ गते जान सक्छ ।’
प्रतिक्रिया