ताजा समाचार


सरकारले ल्यायो फेरि अर्को अध्यादेश

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, १५: ५७ मा प्रकाशित




काठमाण्डौ । सरकारले संवैधानिक परिषदमा अवैधानिक नियुक्ति गरेको घटना चर्चामा रहेकै बेला सरकारले शुक्रबार फेरि अर्को अध्यादेश ल्याएको छ ।

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।

अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जारी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top