काठमाण्डौ । प्रतिनिधिसभा विघटन बिरुद्ध निरन्तर आन्दोलन गर्दै आईरहेको नेकपा दाहाल-नेपाल समूहले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न लागेको छ ।
आन्दोलनका थप कार्यक्रम घोषणा गर्नका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले जानकारी दिए ।
पत्रकार सम्मेलन केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिएको जानकारी दिइएको छ ।
प्रतिक्रिया